कामरेड बौलाएछन्

Monday, December 19, 2011


आरोप प्रत्यारोपको त के कुरा र, फेसबुक वाल हेर्ने हो भने अचेल माओवादी कार्यकर्ताले एक पक्षले अर्को पक्षलाई गर्ने तल्लो स्तरका गाली यथेष्ट भेटिन्छन् । माओवादी–माओवादी गालीगलौज गरेको देखेर काँग्रेस एमाले दङ्ग छन् र आश्चर्य पनि तथा आशावादी पनि । ‘पार्टी फुटोस मात्र युद्धकालमा अपराधहरु एक पछि अर्को आफै सार्वजनिक गर्छन् ।’ काँग्रेस एमालेको ठम्याई सही हो ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment