काभ्रेपलन्चोकमा अवस्थित दुई देवीको मन्दिर

Saturday, December 10, 2011

पलान्चोक भगवती मन्दिर

कालिका भगवती मन्दिर

बनेपा देखी ३१ किलो मिटर उतर पुर्वकाभ्रेपलन्चोकमा अवस्थित दुई देवीको मन्दिरको नाम हो पलान्चोक भगवती र कालिका भगवती, जहाँ काठमाडौं र अन्य ठाउँ बाट आउने श्रदालुहरुको भिड लाग्ने गर्छ ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment