ऋण नतिर्दा एसएलसीकै मार्कसिट रोक्का

Sunday, September 25, 2011


यो लेख हाम्रो नेपाली गाउघरको उपज भएकोले यसलाई मैले नागरिक न्युजबाट सभार गरेको छु । यस किसिमको सस्कारलाई हामीले त्यागनु पर्छ । कसैको जिन्दगी माथि खेलवाड गर्ने लाई समाज देखिनै निकल्नु पर्छ । बाबुले भैंसी किनेको ऋण तिर्न नसक्दा जाजरकोटका बादी समुदायका एक विद्यार्थीले एक वर्षअघि एसएलसी पास गरेको मार्कसिट र चारित्रिक प्रमाणपत्र अझै पाएका छैनन्। टालेगाउँ- ६ बादीटोलका भक्ते वादीले सोही गाविस- ४ हडुलेका नरबहादुर सिंहको भैंसी किनेको ऋण तिर्न नसक्दा उनका छोरा तिले बादीले एसएलसी पास गरेको मार्कसिट र प्रमाणपत्र नपाएका हुन् । समाचार पुरा पढनको लागि यहाँ क्लिक गर्नु होला ।

तपाईंको प्रतिकृया यहाँ लेख्न नभुल्नु होला ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment