खुट्टा तान्ने प्रबिती नेपाली राजनीतिमा बिद्यामान छ ।

Wednesday, September 21, 2011


बुधवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा नेकपा एमालेका नेता प्रदिप ज्ञावलीले प्रधानमन्त्री बाबुराम भट्टराईले सिंहदरवारमा फोटो झुण्ड्याउने बाहेक केही काम गर्न नसक्ने ठोकुवा गर्नु भएको छ तर यहाँ कुन नेताले कहिले देशको हक र हितको लागि नौलो काम र संबिधान गरेर देखाएको छन । जस्ले गर्ने प्रयत्न गर्छ, त्यस्को पनि खुट्टा तान्ने प्रबिती नेपाली राजनीतिमा बिद्यामान छ । अहिले नै भर्खर बामे सर्दै गरेको सरकारलाई यस्तो लन्छना लगाउनु उप्युक्त होला ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment