हत्याराको श्रीमती निहिता बिग बोसमा

Monday, October 3, 2011


विश्वकै भयानक हत्याराको रुपमा रहेका चाल्र्स शोभराजकी श्रीमती निहिता बिग बोसमा अवश्य पनि आकर्षणको केन्द्र बनेकी छिन । भारतको चर्चित टेलिभिजन सो बिग बोसको पाँचौ सस्करणमा सहभागीता जनाएर सबैलाई चन्कित पारेकी छिन । अहिले Twitter मा पनि उनलाई पछाउने को भिड धेरै छ । बिग बोसको उपाधी जितुन या न जितुन उनले तर संसार भर चर्चा कमाउने पक्का छ ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment