अफलाइनमा चेक गर्नुहोस जीमेल

Saturday, January 21, 2012

गूगलले क्रोममा ऑफलाइन जीमेल एक्सेस गर्ने सुविधा उपलब्ध गराएको छ । यसलाइ छाडेर केहि प्रोग्राम याहू र हॉटमेलमा पनि यसको संभव छ । अब यूजर्स बिना अनलाइन जीमेल लॉग-इन गर्नुहोस आफनो नया पुरानो ई-मेल चेक गर्न सक्नु हुन्छ। अहिले यो सुविधा गूगल क्रोममा उपलब्ध छ, जसलाई जीमेल अफलाइनको नामले चिनिन्छ । यसको मदतले तपाईले आफ्नो यात्रा गर्दा वायरलेस इंटरनेट हुदैन, त्यतिबेला मेल चेक गर्न सक्नु हुनेछ।
के गर्नु पर्छ त ?
जीमेल अफलाइनको ब्राउजर संग दिएको प्लग-इनले यस कामलाइ साहयता गर्छ । यसको मदतले यूजर बिनै इंटरनेट कनेक्शन आफ्नो ई-मेल पढ़न र सर्च गर्न सकिन्छ। अहिले जीमेल अफलाइनमा अप्शन कम छ, तर ई-मेल पढ़नको लागि सबै भन्दा उपयोगी छ।
यस पछी अनलाइन हुदै ई-मेल आफ्नो गंतव्यमा लाग्छ । यो सुविधा आईएमएपी कंफीग्रेशनको नभई पीओपी३ मा आधारित छ । यदि आईएमएपी कनेक्शन छ भने ब्राउजरमा https://docs.google.com/offline लगाएर अफलाइनमा काम गर्न सकिन्छ ।

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment