बिबिसी लेख्छ, नेपालको पूर्व राष्ट्रपति क.प्रचण्ड

Tuesday, January 31, 2012


नेपालको राष्ट्रपति डा रामवरण यादव हुन र उनीनै नेपालको राष्ट्रपति पहिलो । तर, विश्वभर पहुँचका साथै सहि सूचना र समाचार दिने संस्थाको रुपमा आफूलाई दाबी गर्दै पश्चिमा शैलीको समाचार नेपाली माथि थुपार्ने बिबिसीले भने अनाबश्यक रुपमा माअओवादी अध्यक्षको खण्डन गर्दै नेपालको पूर्व राष्ट्रपति क.प्रचण्ड भनेर समाचार प्रशारण गरेको छ ।

विश्वभर सहि सूचना र समाचार प्रभा गर्ने संस्थाको रुपमा आफूलाई दाबी गर्ने बिबिसीको बिश्वास कति गर्ने भनेर ।

बिबिसीको समाचार हेर्नका लागि यहाँ क्लिक गर्नुहोस । अथवा यो लिंक http://www.bbc.co.uk/hindi/news/2012/01/120130_nepal_prachand_sdp.shtml क्लिक गर्नुहोस ।

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Anonymous said...

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Post a Comment