प्रधानमन्त्री ११११

Monday, October 10, 2011


प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक यातायातका साधनले लिने गरेको मनपरी भाडादरको नियन्त्रण गर्न श्रम सचिव डा. रामहरी अर्याललाई निर्देशन दिनु भएको छ ।
राजमार्गका होटलहरुमा हुने ठगीको विषयमा, बढी भाडा असुलेको पाइएमा वा कुनै पनि जनसरोकारका ठाउँमा हुने ठगिका विषयमा टेलिफोन मार्फत तत्काल प्रधानमन्त्रीको टोल फि्र नम्बर ११११ र स्वकीय सचिवालयको मोवाइल नम्बर ९८४१४९३६८७ मा तत्काल फोन गरी जानकारी गराउन पनि अनुरोध गरेको छ । यस्ता किसिमको ठगीको जनाकारी हुनासाथ तत्काल कारवाही प्रक्रिया अघि बढाईने नीजि सचिवालयले जनाएको छ ।

1 तपाईंको प्रतिकृया लेख्नु होला ।:

rumah dijual said...

funny capture ^_^

Post a Comment