निशुल्क डोमेन दर्ता गर्नुहोस ।

Sunday, October 23, 2011

तपाईं पनि कतै ब्लगबाट निशुल्क भने पनि मर्कन्टायलबाट डोमेन रजिष्टर गर्ने विचारमा त हुनुहुन्न ? यो काम त्यती सजिलो त पकै छैन । तर केही धैर्यताले लागी परे दर्ता गरी ढुक्कले चलाउन सकिन्छ । तपाई पनि निशुल्क डट एन पी डोमेन दर्ता गर्न चाहनु हुन्छ भने यस फाइलमा अथवा यहाँ उल्लेख गरे अनुसार गर्नुहोस ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment