नेपाली राजनीतिमा भारतको चासो किन ?

Wednesday, September 7, 2011


माओवादी सरकारमा जाने बितिकै, नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग भेट गरि भारत भ्रमणको मिति तय गर्न आग्रह किन गर्नुभएको होला ? कतै भरतलाई शका त छैन यस् भन्दा पहिला नेपालका प्रधानमन्त्रीले भारतबाट आफ्नो विदेश यात्रा थाल्ने परम्परा रहे पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि त्यसलाई तोड्नु भएको थियो । उहाँ चीन जानु भएको थियो । अब कतै डा. बाबुराम भट्टराई भारत न गएर पहिला प्रधानमन्त्री भट्टराई राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका त जाने हैन ?

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment