नेपाली संचार माध्यमहरुमा आजभोली छाएको समचार मध्ये एउटा समचार हो "आफ्नै छोरीलाई बलात्कार गर्ने पापी बाबु" तर समचार प्रसारण गर्ने भन्दैमा कसैको भबिष्यको ख्याल नगरि प्रत्यक्ष्य प्रसारण गर्नु युटुब र वेबपेज जस्ता सामाजिक स्न्जलमा यसलाई राखिनु कहाँ सम्मको न्याय हो ? भिडियोको लागि यहाँ क्लिक गर्नु होला । तपाईंको प्रतिकृया लेख्नु होला ।
1 तपाईंको प्रतिकृया लेख्नु होला ।:
नेपाली संचार मध्यमले सच्चिन जरुरी छ, यो एउटा नेपाली संचार मध्यमको लागि कालो दाग हो । नेपालमा संचार सम्बन्धी कुनै कानुन नभएर पनि हुन सक्छ ।
Post a Comment