खबरदार ! सुडानमा घोटाला गरे झै इराक घोटाला नहोस् ।

Saturday, September 10, 2011


सुडान घोटाला प्रकरण सेलाउन नपाउदै अहिले संयुक्त राष्ट्र संघको आहृवानमा शान्ति स्थापनाका लागि यसअघि अफ्रिकी मुलुकहरुमा मात्र जाने गरेको नेपाली सेना अब इराकमा पनि जाने भएको छ ।

नेपाली सेनाले इतिहासमै पहिलो चोटि द्वन्द्वग्रस्त मुलुक इराकमा आफ्नो एक टोली शान्ति स्थापना कार्यका लागि खटाउने भएको हो । राष्ट्र संघको आहृवानमा नेपाली सेनाले लेफ्टिनेन्ट कर्णेलको नेतृत्वमा ७२ सदस्यीय टोली इराक पठाउने भएको छ । स्रोतका अनुसार पहिलो चरणमा ३३ जनाको टोली आगामी सेप्टेम्बर अन्तिम साता त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

खबरदार ! सुडानमा घोटाला गरे झै इराक घोटाला नहोस् ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment