तुइनमा झुन्डिएको जिन्दगी ?

Thursday, August 25, 2011


मुलुकका अन्य भागमा जिल्ला विकास समिति र विभिन्न विकासे संघसंस्थाले पुलको विकल्पका रूपमा तुइन निर्माण गर्ने गरेका छन् । सुरक्षाका दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिएको त्रिदेशीय सीमा दार्चुलामा भने तुइन तर्नु पनि अपराध मानिन्छ । पहाडी खोच हुँदै बग्ने नदीको प्रवाहमाथि कमसल फलामे वा बाबियोको डोरीबाट नदी तर्नु बाध्यता हो भन्छन् ।

0 तपाईंको प्रतिकृया लेख्नु होला ।:

Post a Comment