नेपालीलाई मुर्ख बनाउने नेटवर्किङ ब्यवसाय फास्टआउँदै भारतमा
नेटवर्किङ व्यवसायका नाममा सार्वसाधारणबाट करिव ४ अर्ब ठगी गरेको फरार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीराम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेटवर्किङ कै शिलशिलामा अहिले भारतमा पनि नेपालीलाई मुर्ख बनाउने नेटवर्किङ ब्यवसाय फास्टआउँदै गएको नागरिक दैनिकले समाचार छापेको छ । जस्लाई पुरा लेख पढेर, मित्रहरु लाई शेयर गर्नु होला ।
Happy to see .
ReplyDeleteHere are so many nepali bloggers that i have never seen before.Really thanks for your posts.