Wednesday, May 9, 2012

प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रमुख तीन दलसँग छलफल गर्दै


प्रमुख तीन दल सहित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुसँग संविधान निर्माणका विवादित विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । २०६९ बैशाख २७ गते । तस्वीरः दिनेश श्रेष्ठ

No comments:

Post a Comment