Sunday, September 18, 2011

आइतबार साँझ गएको भूकम्पमा परी ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा तीन जना र धरानमा दुई जनाको मृत्यु भएको हो ।


आज काठमाडौंसहित देशका विभिन्न स्थानमा गएको शक्तिलशाली भूकम्पमा परि पाँच जनाको मृत्यु भएको छ । साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूगर्भ तथा खानी विभागले जनाएको छ ।

No comments:

Post a Comment