डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ल्याएको राहत कार्यक्रम कस्तो लाग्यो ?
जनतालाई तत्काल राहत दिने भनेर सरकारले २०६८ भदौ २३ गते राहत कार्यक्रम घोषणा गरेको छ । राहत कस्तो लाग्यो र यसको कार्यन्वयनका चुनौतीहरु के कस्ता छन् ? आफ्नो विचार लेखी पठाउनु होला । घोषणा पत्र हेर्नको लागि यहाँ क्लिकगर्नु होस ।
No comments:
Post a Comment