Friday, September 9, 2011

भृकुटीमन्डपमा गाडीहरुको मोडेल शो गर्ने प्रदर्शनी कि नेपाली सुन्दरी मोडेल को ?




नेपालमा भित्रिएका र भित्रिने क्रममा रहेका सवारीसाधन, तिनका पाटपूर्जा लुब्रिकेन्ट्सका बारेमा जानकारी गराउन भृकुटीमन्डपमा ' नाडा अटो शो २०११' आयोजना गरिएको हो । तर त्यहा गाडीहरुको मोडेल शो गर्ने प्रदर्शनी हैन, गाडी सँगै राखिएको नेपाली मोडेलहरुको प्रदर्शनी.....।

No comments:

Post a Comment