Wednesday, September 7, 2011

सस्तो लोकप्रियताको दौडमा, नेपाली संचार माध्यमहरु.....।


नेपाली संचार माध्यमहरुमा आजभोली छाएको समचार मध्ये एउटा समचार हो "आफ्नै छोरीलाई बलात्कार गर्ने पापी बाबु" तर समचार प्रसारण गर्ने भन्दैमा कसैको भबिष्यको ख्याल नगरि प्रत्यक्ष्य प्रसारण गर्नु युटुब र वेबपेज जस्ता सामाजिक स्न्जलमा यसलाई राखिनु कहाँ सम्मको न्याय हो ? भिडियोको लागि यहाँ क्लिक गर्नु होला । तपाईंको प्रतिकृया लेख्नु होला ।

1 comment:

  1. नेपाली संचार मध्यमले सच्चिन जरुरी छ, यो एउटा नेपाली संचार मध्यमको लागि कालो दाग हो । नेपालमा संचार सम्बन्धी कुनै कानुन नभएर पनि हुन सक्छ ।

    ReplyDelete