Wednesday, August 24, 2011

यस बर्षको को होला, मिस नेपाल ?

फोटो न १
फोटो न २
फोटो न ३

साउन २१ मा सुरु भएको प्रशिक्षणमा कोरियोग्राफर रचना गुरुङ र पूर्व मिस नेपाल श्वेता सिंहले प्रशिक्षण दिइरहेका छन्। यसपटक मनीषा विष्ट, अनुपमा गुरुङ, विष्णु चेम्जोङ, नम्रता दाहाल, प्रशंसा राणा, श्रुति पाण्डे, प्रस्मिता शर्मा, निता योगी, रञ्जिता खड्का, सरिना मास्के, दिपेन्ती श्रेष्ठ, निशा जोशी, श्रेया जोशी, निशा पौडेल, सृजना श्रेष्ठ, बिकी गड्तौला, मन्दिना बेगम, अरूणा श्रेष्ठ र प्रतिभा श्रेष्ठले सहभागिता जनाएका छन्।

No comments:

Post a Comment