Friday, August 26, 2011

बैदेशिक रोजगारमा जाने, नेपाली नागरिकको आकडा, कुन निकाया वा कुन मन्त्रलयले राख्ने ?


नेपालको अर्थतन्त्रलाई टेवा दिने, एकमात्र ठुलो आर्थिक आयश्रोत भनेको बैदेशिक रोजगार हो तर कुन देशमा कती नेपाली कामदार छन, भन्ने लेखा राख्ने कोही छैन बैदेशिक रोजगार सम्बन्धी लेखा राखनु पर्ने सम्बन्धित निकायको वेबपेज नेपाल सरकार श्रम तथा यातायात ब्यबस्था मन्त्रालयमा पनि त्यसको कुनै जानकारी समेट्न सकेको छैन, किन ? यसको लेखाजोखा कस्ले राख्ने ?

No comments:

Post a Comment